प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+

  • भजन १४५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तपाईँको शासन सदासर्वदा कायम रहिरहन्छ।

      अनि तपाईँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

  • यर्मिया १०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ।

      उहाँ जीवित परमेश्‍वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+

      उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+

      अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।

  • दानिएल ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “त्यो समय सकिएपछि+ म नबुकद्‌नेजरले आकाशतिर हेरेँ र मेरो होस फर्कियो। तब मैले सर्वोच्च परमेश्‍वरको जयजयकार गरेँ, सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरलाई मैले प्रशंसा र महिमा चढाएँ। किनकि उहाँको शासन कहिल्यै अन्त हुँदैन र उहाँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

  • १ तिमोथि १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्‍य,+ एक मात्र परमेश्‍वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने