५ त्यसैले तिमीहरूले त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ+ ताकि त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस् र प्रभुको दिनमा मण्डलीको असल झुकाव सुरक्षित रहोस्।+
११ तर अब म त्यस्ता मानिसहरूसित सङ्गत गर्न छोड्नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ।