प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि मोसा उठेर दातान र अबिरामकहाँ गए र इस्राएलका नाइकेहरू+ पनि तिनीसँगै गए। २६ मोसाले सारा समुदायलाई यसो भने: “कृपया यी दुष्ट मानिसहरूको पालबाट पर हट अनि यिनीहरूको कुनै पनि कुरा नछोओ नत्र यिनीहरूको पापले गर्दा तिमीहरू पनि यिनीहरूसँगै भस्म हुनेछौ।”

  • रोमी १६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन्‌ र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्‍याउँछन्‌। यिनीहरूबाट टाढै बस+

  • २ युहन्‍ना १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ+ वा त्यसलाई अभिवादन पनि नगर।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने