१ कोरिन्थी ११:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+
२५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+