-
हिब्रू ८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ किनकि उहाँ यसो भनेर मानिसहरूलाई दोषी ठहराउनुहुन्छ: “‘हेर, यस्ता दिनहरू आउँदै छन्,’ यहोवा* भन्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।
-