३ त्यसैले भाइहरू हो, पवित्र शक्ति र बुद्धिले भरिपूर्ण भएका+ अनि राम्रो नाम कमाएका+ सात जना मानिस तपाईँहरूमाझ छान्नुहोस् र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्त गर्नेछौँ।+
७ किनकि निरीक्षक परमेश्वरको भण्डारे भएको हुनाले तिनीमाथि कुनै आरोप लागेको हुनु हुँदैन अनि तिनी आफूखुसी चल्ने,+ झनक्क रिसाउने,+ पियक्कड, हिंस्रक* हुनु हुँदैन र तिनले बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन
२ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ;