प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ वास्तवमा यो निर्देशनको* उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+

  • १ तिमोथि १:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्‌दै जाऊ,+ १९ विश्‍वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भएको छ।

  • २ तिमोथि १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ म परमेश्‍वरप्रति कृतज्ञ छु, जसलाई मेरा पुर्खाहरूले पवित्र सेवा चढाउँथे र म पनि सफा अन्तस्करणले पवित्र सेवा चढाउँछु। मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ।

  • १ पत्रुस ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ आफ्नो अन्तस्करण सफा बनाइराख+ ताकि ज-जसले तिमीहरूविरुद्ध केही बोल्छन्‌, तिनीहरू तिमीहरूले ख्रिष्टको चेलाको रूपमा देखाएको असल आचरण+ देखेर लज्जित होऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने