प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहुदी न्यायपरिषद्‌का सदस्यहरूलाई एकटक लगाएर हेर्दै पावलले भने: “भाइहरू हो, मैले आजको दिनसम्मै परमेश्‍वरसामु सफा अन्तस्करण+ राखेर जीवन बिताएको छु।”

  • प्रेषित २४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसकारण परमेश्‍वर र मानिसहरूसामु आफ्नो अन्तस्करण सफा* राखिरहन म हरबखत प्रयास गर्दै छु।+

  • १ तिमोथि १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ वास्तवमा यो निर्देशनको* उद्देश्‍य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+

  • १ तिमोथि १:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्‌दै जाऊ,+ १९ विश्‍वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भएको छ।

  • १ तिमोथि ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले सफा अन्तस्करणले+ विश्‍वास अर्थात्‌ पवित्र रहस्यलाई पक्रनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने