याकुब ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे मेरा भाइ हो, हामीमध्ये धेरै जना शिक्षक नबन्नु नै बेस किनकि परमेश्वरले अरूको भन्दा हाम्रो अझ कठोरतासित* न्याय गर्नुहुन्छ+ भनेर हामीलाई थाह छ।
३ हे मेरा भाइ हो, हामीमध्ये धेरै जना शिक्षक नबन्नु नै बेस किनकि परमेश्वरले अरूको भन्दा हाम्रो अझ कठोरतासित* न्याय गर्नुहुन्छ+ भनेर हामीलाई थाह छ।