-
एफिसी २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।
-
-
एफिसी २:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यही असीम अनुग्रहले गर्दा विश्वासद्वारा तिमीहरूको उद्धार भएको छ+ अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन बरु यो त परमेश्वरको वरदान हो।
-