प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी २:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हुन पनि उहाँको जस्तै बप्तिस्मा गरेर तिमीहरू उहाँसितै गाडिएका थियौ+ तर उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूलाई पनि उहाँसितै ब्युँताइयो+ किनकि तिमीहरूले उहाँलाई ब्युँताउनुहुने+ परमेश्‍वरले गर्नुभएको शक्‍तिशाली काममा विश्‍वास गऱ्‍यौ।

      १३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्‍वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्‍वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने