प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+

  • १ तिमोथि ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तथापि परमेश्‍वरको प्रेरित वचनमा स्पष्टै भनिएको छ कि पछि यस्तो समय आउनेछ, जब केही मानिसले भ्रामक प्रेरित सन्देशहरू+ अनि प्रेतहरूका* शिक्षाहरूमा ध्यान दिएर आफ्नो विश्‍वास त्याग्नेछन्‌

  • २ पत्रुस ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले सबैभन्दा पहिले यो कुरा बुझिराख, आफ्ना कुइच्छाहरू पूरा गर्न अन्तको दिनमा गिल्ला गर्नेहरू देखा पर्नेछन्‌, जो आफ्नै इच्छाअनुसार चल्नेछन्‌+

  • यहुदा १७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तर हे प्रियहरू हो, तिमीहरूचाहिँ हाम्रा प्रभु येसु ख्रिष्टका प्रेषितहरूले* पहिले भनेका* कुराहरू सम्झ। १८ तिनीहरू तिमीहरूलाई यसो भन्‍ने गर्थे: “आफ्ना कुइच्छाहरू पूरा गर्न आखिरी समयमा गिल्ला गर्नेहरू देखा पर्नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने