प्रेषित १३:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० तर यहुदीहरूले परमेश्वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए।
५० तर यहुदीहरूले परमेश्वरको उपासना गर्ने गण्यमान्य स्त्रीहरू अनि सहरका मुख्य-मुख्य पुरुषहरूलाई भड्काए। उनीहरूले पावल र बर्णाबासको खेदो गरे+ अनि तिनीहरूलाई सहरबाहिर धपाए।