प्रेषित १४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तब एन्टिओक र आइकोनियमबाट आइपुगेका यहुदीहरूले भीडलाई उक्साए।+ अनि तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरे होलान् भन्ठानेर सहरबाहिर घिसार्दै लगे।+
१९ तब एन्टिओक र आइकोनियमबाट आइपुगेका यहुदीहरूले भीडलाई उक्साए।+ अनि तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरे होलान् भन्ठानेर सहरबाहिर घिसार्दै लगे।+