२ कोरिन्थी १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।
१० उहाँले हामीलाई मृत्युको भयानक खतराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ। उहाँले हामीलाई पछि पनि छुटाइरहनुहुनेछ+ भनेर उहाँमा आशा राखेका छौँ।