प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+

  • युहन्‍ना १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले तिमीहरूलाई भनेको वचन मनमा राखिराख, दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌;+ यदि तिनीहरूले मेरो वचन पालन गरेका छन्‌ भने तिमीहरूको पनि पालन गर्नेछन्‌।

  • प्रेषित १४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यहाँ तिनीहरूले चेलाहरूलाई ढाडस दिए+ र विश्‍वासमा रहिरहन प्रोत्साहन दिँदै यसो भने: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने