प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌,+ खेदो गर्छन्‌+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्‌।+

  • मत्ति १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+

  • मत्ति २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌+ र मार्नेछन्‌+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।+

  • २ तिमोथि ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+

  • १ पत्रुस २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने