युहन्ना १४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ २ पत्रुस १:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।+
२६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+
२१ किनकि कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन+ तर पवित्र शक्तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।+