१ तिमोथि ४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।+ यी कुराहरूमा लागिरह, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।+ २ तिमोथि १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्वास र प्रेमसहित पक्रिराख।
१६ आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।+ यी कुराहरूमा लागिरह, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।+
१३ तिमीले मबाट सुनेको साँचो* शिक्षाको+ नमुनालाई* ख्रिष्ट येसुसित एकतामा रहँदा प्राप्त हुने विश्वास र प्रेमसहित पक्रिराख।