१ पत्रुस २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्+ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्।
१२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्+ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्।