प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसरी प्रभुले सुसमाचार घोषणा गर्नेहरूलाई सुसमाचारद्वारै जीविका चलाउन आज्ञा दिनुभएको छ।+

  • गलाती ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साथै जसले परमेश्‍वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्‌।+

  • हिब्रू १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यसबाहेक भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स+ किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने