प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ उसले कुनै गलत काम* गरेको थिएन,

      उसको मुखमा कुनै छल पाइएको थिएन+

      तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+

      उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+

  • १ पत्रुस २:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने