१६ अनि मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्वरको मन्दिर हौँ,+ जस्तो परमेश्वरले भन्नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+