प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी २:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्‍वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्‍वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+ १४ र हातले लेखिएको व्यवस्थालाई मेटाउनुभयो,+ जसमा आदेशहरू थिए+ अनि जुन हाम्रो विरुद्धमा थियो।+ उहाँले त्यसलाई यातनाको खम्बामा* किलाले ठोकेर रद्द गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने