लुका १२:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ अनि जुन दास आफ्नो मालिकको इच्छा बुझेर पनि तयार हुँदैन वा तिनले भनेअनुसार* गर्दैन, उसलाई धेरै चोटि कोर्रा लगाइनेछ।+ युहन्ना १५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यदि म आएर तिनीहरूसित कुरा नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले आफ्नो पापको निम्ति कुनै बहाना बनाउन सक्दैनन्।+
४७ अनि जुन दास आफ्नो मालिकको इच्छा बुझेर पनि तयार हुँदैन वा तिनले भनेअनुसार* गर्दैन, उसलाई धेरै चोटि कोर्रा लगाइनेछ।+
२२ यदि म आएर तिनीहरूसित कुरा नगरेको भए तिनीहरूमा कुनै पाप हुने थिएन+ तर अब तिनीहरूले आफ्नो पापको निम्ति कुनै बहाना बनाउन सक्दैनन्।+