मत्ति १०:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+ १ कोरिन्थी १५:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+
३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+
५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+