प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका १२:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “त्यसैले म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ मानिसको छोराले पनि उसलाई परमेश्‍वरका स्वर्गदूतहरूसामु स्वीकार गर्नेछ।+ ९ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, उसलाई पनि परमेश्‍वरका स्वर्गदूतहरूसामु इन्कार गरिनेछ।+

  • प्रकाश ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जसले विजय हासिल गर्छ,+ उसले यसरी सेतो लुगा पहिरिनेछ+ र म उसको नाम जीवनको पुस्तकबाट+ कुनै हालतमा मेटाउनेछैनँ बरु मेरो बुबा अनि उहाँका स्वर्गदूतहरूसामु म उसको नाम स्वीकार गर्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने