प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर।

  • उत्पत्ति १३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्‍न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्‍न सक्छ।+

  • उत्पत्ति १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्‍वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+

  • उत्पत्ति १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्‌ख्य हुनेछन्‌।”+

  • प्रेषित ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तपाईँहरू भविष्यवक्‍ताहरूका र तपाईँहरूका पुर्खाहरूसित परमेश्‍वरले गर्नुभएको त्यस करारका+ सन्तान हुनुहुन्छ, जुन करार गर्दा उहाँले अब्राहामलाई यसो भन्‍नुभएको थियो, ‘तिम्रै सन्तानमार्फत पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने