२५ यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+
१० तिमीले मेरो सहनशीलताबारे जे सुन्यौ, त्यसअनुसार चलेको हुनाले*+ पृथ्वीका सबै बासिन्दाको परीक्षा लिन सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म तिमीलाई सम्हाल्नेछु।+