७ त्यसपछि मोसाले हारुनलाई भने: “वेदीको नजिक जानुहोस् अनि पापभेटी+ र अग्निभेटी चढाएर आफू+ र आफ्ना घरानाको निम्ति प्रायश्चित गर्नुहोस् अनि मानिसहरूले ल्याएका भेटी चढाएर+ तिनीहरूको निम्ति प्रायश्चित गर्नुहोस्।+ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै यी सबै गर्नुहोस्।”