प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।

      ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।

      उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+

  • हितोपदेश २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ

      किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+

  • उपदेशक ६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मानिसको जीवन त बिलाएर जाने छायाजस्तै छ।+ यो छोटो* जीवनमा मानिसले गर्न सक्ने सबैभन्दा उत्तम कुरा के हो भनेर कसले भन्‍न सक्छ? ऊ मरिसकेपछि संसारमा* के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ र?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने