-
हितोपदेश १५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ बुद्धिमान्को बोलीमा उसको ज्ञान झल्किन्छ+
तर मूर्खको बोलीमा उसको मूर्खता देखिन्छ।
-
-
१ पत्रुस ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० किनकि “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राखोस्+ र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्।
-