याकुब ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+
८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+