यसैया ३२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+ हिब्रू १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।
१७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+
११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।