प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू १२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साथै हाम्रा मानव बुबाले हामीलाई अनुशासन दिन्थे अनि हामी तिनको आदर गर्थ्यौँ। त्यसोभए के हाम्रो जीवनलाई पवित्र शक्‍तिद्वारा डोऱ्‍याउनुहुने बुबाको झन्‌ अधीनमा बस्नुपर्दैन र, ताकि हामी जीवित रहिरहौँ?+

  • १ पत्रुस २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्‍वरको डर मान+ अनि राजाको आदर गर।+

  • १ पत्रुस ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसकारण परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने