प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब येसुले त्यसलाई भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+ ११ त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+

  • लुका ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यसरी सबै परीक्षा लिइसकेपछि अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि दियाबलले उहाँलाई छोडेर गयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने