प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+

  • १ कोरिन्थी १५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ किनकि परमेश्‍वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ।+

  • एफिसी १:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुहुँदा र उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा+ परमेश्‍वरले त्यस्तै शक्‍ति प्रदर्शन गर्नुभएको थियो। २१ उहाँले यस युगमा* मात्र होइन तर आउने युगमा समेत ख्रिष्टलाई सबै सरकार, अख्तियार, शक्‍ति, प्रभुत्व अनि नामहरूभन्दा धेरै माथि राख्नुभयो।+

  • फिलिप्पी २:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यही कारणले गर्दा परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्‌+

  • हिब्रू १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि आफ्नो पहिलो सन्तानलाई+ पृथ्वीमा फेरि पठाउँदा उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वरका सबै स्वर्गदूतले तिनलाई दण्डवत्‌ गरून्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने