१ पत्रुस १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्न सकोस्। तिमीहरूको जाँचिएको विश्वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ।
७ ताकि यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्वास+ येसु ख्रिष्ट प्रकट हुँदा+ प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्न सकोस्। तिमीहरूको जाँचिएको विश्वास त्यस्तो सुनभन्दा अनमोल छ, जुन आगोले खारिए तापनि नष्ट भइजान्छ।