२ कोरिन्थी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि सङ्कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+ १ थिस्सलोनिकी २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ।
१७ किनकि सङ्कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+
१२ किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य+ अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ,+ उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताएको+ हामी चाहन्थ्यौँ।