व्यवस्था १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा तिमीहरूका परमेश्वर सबै ईश्वरका पनि ईश्वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्न+ र कसैबाट घुस लिनुहुन्न।
१७ यहोवा तिमीहरूका परमेश्वर सबै ईश्वरका पनि ईश्वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्न+ र कसैबाट घुस लिनुहुन्न।