युहन्ना १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्। एफिसी १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँसित* एकतामा हुन सकौँ भनेर संसारको प्रारम्भ हुनुभन्दा अघि नै उहाँले हामीलाई छान्नुभयो। हामीले प्रेम प्रकट गरौँ अनि उहाँसामु हामी पवित्र र निष्खोट हुन सकौँ + भनेर उहाँले हामीलाई यसरी छान्नुभएको हो।
५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।
४ उहाँसित* एकतामा हुन सकौँ भनेर संसारको प्रारम्भ हुनुभन्दा अघि नै उहाँले हामीलाई छान्नुभयो। हामीले प्रेम प्रकट गरौँ अनि उहाँसामु हामी पवित्र र निष्खोट हुन सकौँ + भनेर उहाँले हामीलाई यसरी छान्नुभएको हो।