प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌+ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।

  • प्रेषित ५:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ तब उहाँको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाउँदै+ उनीहरू यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर आफ्नो बाटो लागे।

  • १ पत्रुस ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ख्रिष्टको नामको खातिर तिमीहरूको बदनाम* भइरहेको छ भने तिमीहरू आनन्दित हौ+ किनकि परमेश्‍वरको पवित्र शक्‍ति र त्यसको महिमा तिमीहरूमाथि छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने