१ युहन्ना २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जसले आफू ज्योतिमा छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ,+ ऊ अझै पनि अन्धकारमा छ।+ प्रकाश ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “म धनी छु+ र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्गो छौ, तिमीलाई थाह छैन।
१७ “म धनी छु+ र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्गो छौ, तिमीलाई थाह छैन।