एफिसी ४:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ हरकिसिमको कटुता,+ रिस, क्रोध, चिच्याउने बानी र दुर्वचनका+ साथै हानि गर्ने सबै कुरा+ त्याग। कलस्सी ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्लील बोली।+
८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्लील बोली।+