लुका २२:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३० तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+ युहन्ना १४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। त्यसो नहुँदो हो त म तिमीहरूलाई यो कुरा भन्ने नै थिइनँ। तर अब म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।+ गलाती ३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+
२९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३० तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+
२ मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। त्यसो नहुँदो हो त म तिमीहरूलाई यो कुरा भन्ने नै थिइनँ। तर अब म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।+
२९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+