प्रस्थान २२:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ “तिमीहरूले परमेश्वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+ यहुदा ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यी सबै कुरा थाह हुँदाहुँदै पनि तिमीहरूमाझ सुटुक्क घुसेका यी मानिसहरू कल्पनाको दुनियाँमा डुब्छन्, अरूको शरीरलाई बिटुलो पार्छन्, अख्तियारलाई तुच्छ ठान्छन् अनि महिमित जनहरूबारे दुर्वचन बोल्छन्।+
८ यी सबै कुरा थाह हुँदाहुँदै पनि तिमीहरूमाझ सुटुक्क घुसेका यी मानिसहरू कल्पनाको दुनियाँमा डुब्छन्, अरूको शरीरलाई बिटुलो पार्छन्, अख्तियारलाई तुच्छ ठान्छन् अनि महिमित जनहरूबारे दुर्वचन बोल्छन्।+