-
३ युहन्ना ९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्न चाहने डियोत्रिफसले+ हामीलाई आदर गर्दैन र हामीले भनेको कुनै पनि कुरा स्विकार्दैन।+ १० त्यसैले म आएँ भने उसले गरिरहेका कामहरूमा सबैको ध्यान खिच्नेछु किनकि ऊ हाम्रो बदनाम गर्न हाम्रो विषयमा दुष्ट कुरा फैलाउँदै हिँड्छ।+ त्यतिमा चित्त नबुझाएर उसले भाइहरूलाई आदर र स्वागत-सत्कार गर्न मान्दैन+ अनि जसले गर्न चाहन्छ, तिनीहरूलाई पनि गर्न दिँदैन बरु तिनीहरूलाई मण्डलीबाट निकाल्न खोज्छ।
-