प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहुदा १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यिनीहरू तिमीहरूले लगाएको भोजमा* तिमीहरूसँगै खान्छन्‌। तर यिनीहरू पानीमुनि लुकेका चट्टानहरू हुन्‌।+ यिनीहरू आफ्नै पेट मात्र भर्ने गोठालाहरू हुन्‌ र यसो गर्न डराउँदैनन्‌।+ यिनीहरू बतासले यताउता हुर्ऱ्याइरहेका त्यस्ता बादलहरू हुन्‌, जसबाट पानी बर्सिँदैन।+ यिनीहरू फल लाग्ने मौसममा पनि फल नफलाउने त्यस्ता रूखहरू हुन्‌, जो पूरै मरिसेकका छन्‌* अनि जरैसमेत उखेलिसकिएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने