२ पत्रुस २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ र खराबीको बाटोमा लागेको हुनाले यिनीहरूले इनामस्वरूप खराबी नै भोग्नेछन्। दिनदहाडै विलासितामा डुब्न तिनीहरूलाई मज्जा लाग्छ।+ तिनीहरू दाग अनि खोट हुन् अनि तिमीहरूसित भोज खाँदै छलले भरिएको शिक्षालाई बढवा दिन पाउँदा तिनीहरू असाध्यै खुसी हुन्छन्।+
१३ र खराबीको बाटोमा लागेको हुनाले यिनीहरूले इनामस्वरूप खराबी नै भोग्नेछन्। दिनदहाडै विलासितामा डुब्न तिनीहरूलाई मज्जा लाग्छ।+ तिनीहरू दाग अनि खोट हुन् अनि तिमीहरूसित भोज खाँदै छलले भरिएको शिक्षालाई बढवा दिन पाउँदा तिनीहरू असाध्यै खुसी हुन्छन्।+