-
यहुदा १२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यिनीहरू तिमीहरूले लगाएको भोजमा* तिमीहरूसँगै खान्छन्। तर यिनीहरू पानीमुनि लुकेका चट्टानहरू हुन्।+ यिनीहरू आफ्नै पेट मात्र भर्ने गोठालाहरू हुन् र यसो गर्न डराउँदैनन्।+ यिनीहरू बतासले यताउता हुर्ऱ्याइरहेका त्यस्ता बादलहरू हुन्, जसबाट पानी बर्सिँदैन।+ यिनीहरू फल लाग्ने मौसममा पनि फल नफलाउने त्यस्ता रूखहरू हुन्, जो पूरै मरिसेकका छन्* अनि जरैसमेत उखेलिसकिएका छन्। १३ यिनीहरू समुद्रमा जथाभाबी उर्लने त्यस्ता छालहरू हुन्, जो आफ्नै बेइज्जती निम्त्याउँछन्।+ यिनीहरू दिशाहीन ताराहरू हुन्, जो निस्पट्ट अन्धकारमा सधैँभरिका लागि रहनेछन्।+
-